विश्वकै ठूलो शिव पार्वतिको मूर्ति कुश्मामा यस्तो बन्नेछ…

२२ भदौ, पर्वत । गुप्तेश्वर गुफा नजिकै शिव र पार्वतीको विश्वकै अग्लो मूर्ति निर्माणस्थलमा पूर्वाधार निर्माणको काम शुरु गरिएको छ । पर्वतको कुश्मा नगरपालिका वडा न ४ चाक्लेको डिल भन्ने ठाउँमा मूर्ति निर्माण स्थलमा पूर्वाधार निर्माणको काम शुरु गरिएको हो । संघीय सरकारबाट ५० लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट १० लाख र कुश्मा नगरपालिकाका … Continue reading विश्वकै ठूलो शिव पार्वतिको मूर्ति कुश्मामा यस्तो बन्नेछ…