युवा नेता बाँनियाद्दारा शैक्षिक सामाग्री वितरण

६ फागुन, पर्वत । बसन्त पन्चमि तथा सरस्वती पुजाको अवसर पारी कुश्मा नगरपालिका वार्ड न. ४ निवासि युवा नेता तथा समाजसेवी सुनिल बानियाद्वारा शैक्षिक वितरण गरेका छन् ।

बाँनियाले श्री जनजाग्रत आधारभुत बिधालय कु.न .प .४ छ्मर्केका ५२ जना बिधाथिलाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।

बाँनियाले एक कार्यक्रमको आयोजना गरी कापी ,कलम , झोला तथा  फलफुल  बितरण  गरेका हुन् । बानियाले बिद्याथीका लागि अध्ययनमा सहयोग मिलोस भनेर उक्त सहयोग गरेको जानकारी दिए ।