नेपाल भ्रमण बर्ष : कुश्मा यस कारण पुग्नुपर्ने ठाउँ

पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारको दृश्य । कुश्मा देखि वलेवासम्म जोड्ने नेपालकै अग्लो स्थानको बञ्जि जम्प सञ्चालनको अन्तिम तयारी हुँदैछ ।