सम्बृद्धिको पथमा पर्वतको महाशिला गाउँपालिका : ६ सय जनालाई जागिर

२१ माघ, पर्वत । जिल्लाको महाशिला गाउँपालिकाले सम्बृद्धि यात्रा शुरु गरेको छ ।

गाउँपालिकाको पहिलो गाउँसभा द्धारा पारित एक घर एक रोजगार कार्यक्रमलाई मूर्त रुप दिदै गाउँपालिकाले  सम्बृद्धि यात्रा शुरु गरेको खवर आजको अर्थ वीट साप्ताहिकले छापेको छ ।

 

  • prabhu-bank-sept26.gif