अपडेट : १० हजार ४२ मतले पदम गिरीको अग्रता (राती १.३० बजे)

२४ मंसीर, पर्वत । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम अनुसार रातको १.३० बजे सार्वजनिक गरिएको मतपरिणाम अनुसार प्रतिनिधि सभाका नेकपा एमालेका उमेदवार पदम गिरीले १० हजार ४२ मतले अग्रता कायम गरेका छन ।

उनले कुल ५९ हजार ५ सय ४३ मत मध्ये कुल ३३ हजार १ सय ७ मत प्राप्तगरेका छन । उनका निकटम प्रतिद्धन्द्धी अर्जुन जोशीले कुल २३ हजार १ सय ५ मत प्राप्त गरेका छन ।

पर्वतको निर्वाचन अपडेटः
राती १–३० सम्मको आधिकारिक नतिजा ।

प्रतिनिधिसभा क्षेत्रसंख्याः १
बाम गठबन्धनः पदम गिरीः (एमाले) 33147 (अग्रता)
लोकतान्त्रिक गठबन्धनः अर्जुन जोशीः (नेका) 23105

प्रदेशसभा क्षेत्रसंख्याः २
प्रदेशसभा (क)
बाम गठबन्धनः नेत्र अधिकारीः(माओ) 17386 (अग्रता)
लोकतान्त्रिक गठबन्धनः नवराज गुरुङः (नेका) 14320
प्रदेशसभा (ख)
बाम गठबन्धनः विकास लम्सालः (एमाले) 14421 (अग्रता)
लोकतान्त्रिक गठबन्धनः (नेका) राजेन्द्र तिवारीः 12408
139 मध्ये 118 मतदानस्थलको गणना ।
69853 मतमध्ये 59543 गणना ।

  • prabhu-bank-sept26.gif