संघ र प्रदेश सभा निर्वाचनको लागि अन्तिम मतदाता नामावली प्रकाशित, नामावलीमा आफ्नो नाम यसरी हेर्नोस्

२० असोज, पर्वत । संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ । मतदाता नामावलीमा आफ्नो नाउँ छ या छैन भनेर चेक गर्नका लागि आयोगको तल उल्लेखित वेवसाइडमा गएर आफ्नो जिल्ला, गाउँपालिका/नगरपालिका र वडा नम्बर थिचेपछि आफ्नो नामावली छ या छैन हेर्न सकिन्छ । नामावली बक्रानुक्रमअनुसार राखिएको छ ।

आफ्नो नामावली हेर्नका लागि तलकको लिंकमा क्लिक गर्नुहोस ..

http://www.election.gov.np/election/np/bbvrs

  • prabhu-bank-sept26.gif