मायाले वाटेकाे डाेरी फुकेर फिजियाे भूइभरी ( हेर्नूहाेस भिडियाे)

३२ साउन, पर्वत ।  अाशिस म्यूजिक प्रा लि ले शमिर्ला विश्वकरर्मा र प्रेम कडेलकाे प्रस्तूती मा तिजकाे काेशेली सितरा वाटेकाे डाेरी फुकेर फिजियाे  भूइभरी, लाेकगायक खुमन अधिकारी र शमिर्ला विश्वकर्माकाे स्वरमा सजिएकाे लाेकपृ-य तिज गित यूटूव मार्फत सार्वाजनिक भएकाे छ ।

हेर्नूहाेस भिडियाे

 

  • prabhu-bank-sept26.gif