बर्षकै उत्कृष्ट तीज गीत झुक्यायो ऐना (भिडियो सहित)

२५ असार, पर्वत । बर्षकै उत्कृष्ट तीज गीत बजारमा आएको छ । मेलिना राई र शंकर लामिछानेको युगल स्वरमा झुक्यायो ऐनाले बोलको गीत बजारमा आएको हो ।

शंकर लामिछानेको शब्द, लयमा तयार भएको उक्त गीतलाई विन्ध्यबासिनी म्युजिकले बजारमा ल्याएको छ । चाइना नामको एलबममा संकलीत उक्त गीतके भिडियो युटुव मार्फत सार्वजनिक गरिएको हो ।

प्रवासमा रहँदै आएका लामिछानेले विगतका बर्षहरुमा जस्तै यस बर्षको तीजमा पनि तीजी गीत बजारमा ल्याएका हुन ।

भिडियो