सुतिरहेको ठाउँमा १४ वर्षीय किशोरी बलात्कृत

३ चैत्र, पर्वत । घरमै सुतिरहेको बेला एक किशोरी बतात्कृत भएकी छिन ।

आफ्नै घरमा सुतिरहेको बेला मंगलबार राती रुकुम जिल्लाको करिुकुमको बाँफिकोट ९ की एक किशोरी बलात्कृत भएकी हुन ।

किशोरीलाई सोही ठाउँ बस्ने २४ वर्षीय राजेश विकले ढोकाको गरालो तोडेर प्रवेश गरी जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । प्रहरीले विकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

  • prabhu-bank-sept26.gif