नेपाल र केन्याबीच दोस्रो खेल जारी (लाइभ LIVE हेर्नुहोस्)

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सोमबार (आज) नेपाल र केन्याबीच दोस्रो खेल भइरहेको छ । किर्तिपुरस्थित क्रिकेट खेल मैदानमा भइरहेको खेलमा टस जितेर नेपालले बलिङ रोजेको छ ।

लाइभ LIVE हेर्नुहोस्

  • prabhu-bank-sept26.gif