याम क्षेत्रीले गाए पहिलो पटक पञ्चेवाजाको गीत (भिडियो सहित)

७ फागुन, पर्वत । लोक गायक याम क्षेत्रीले पहिलो पञ्चेवाजाको गीत बजारमा ल्याएका छन । पर्वत जिल्ला र यस क्षेत्रको समेत पहिचान झल्कने गरी गायक क्षेत्री र देवी घर्तिको आवाजमा उक्त गीत बजारमा आएको हो ।

‘पहाडको पर्वत तीर सानो मेरो घर छ’ बोलको पञ्चेवाजाको गीतमा पर्वत जिल्लाको र यस क्षेत्रका रमणीय स्थलहरुको समेत पहिचान प्रस्तुत गरीएको छ ।

समर्पण म्यूजिक प्रालीले बजारमा ल्याएको उक्त गीतको लय शब्द प्रकाश रेग्मीको रहेको छ । लोक लयमा भावुक गीतहरु पस्कने गायकको रुपमा चिनिएका गायक क्षेत्रीले गाएको पञ्चेवाजाको गीतले दशर्क र श्रोतालाई नचाउने उनले विश्वास लिएका छन ।

भिडियो

  • prabhu-bank-sept26.gif